आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो हार

Jhalkonepal

काठमाडौं, माघ 

मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा स्कटल्यान्डसँग नेपाल एक विकेटले स्तब्ध भएको हो ।

प्रतिक्रिया