काभा महिला भलिबल फाइनल खेल बेलुका सवा नौ बजे शुरु हुँदै

Jhalkonepal

काठमाडौं, असोज

नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको उपाधिका लागि आज उज्वेकिस्तानको हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

माल्दिभ्सको मालेमा हुने खेल बेलुका सवा नौ बजे शुरु हुनेछ । पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनशिपमा भाग लिएको हो ।

प्रतिक्रिया