मोरङको धनपालथानमा ५वर्षिया बालिकाको शव फेला

Jhalkonepal

काठमाडौ ,असार १४

मोरङको धनपालथानमा बालिकाको शव फेला परेको छ । आज  बिहान धनपालथान गाउँपालिका–६ बबियाकी ५ वर्षीय आत्तिका सरदारको शव फेला परेको हो । बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोटको डाम छ ।

प्रतिक्रिया