काठमाडाैं , फागुन १५
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ।
बैठक आज बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताउनुभयाे ।
आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी समिति बैठक तय गरेको थियाे ।बैठकमा प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न बताइएकाे छ ।
१४ फाल्गुण २०८०, मङ्गलबार ०७:१६ मा प्रकाशित