काठमाडाैं , जेठ २७
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् ।
सुनसहित मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया पक्रराउ परेकाे प्नहरीले जनाएकाे छ ।
२६ जेठ २०८१, आईतबार ०३:०७ मा प्रकाशित