सकियो सोह्रश्राद्ध,भोलि देखि बडा दशैं सुरु

Jhalkonepal

काठमाडाैं ,  असोज १६ 

आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन ।

यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखिदुर्गापक्ष अर्थात् बडा दशैं सुरु हुदैछ । 

प्रतिक्रिया