काठमाडौं असार १४
भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एक जनाको मृत्यु भएको छ । छ्त भत्किएर च्यापिँदा एक जना ट्याक्सी चालकको मृत्यु भएको जनाइएको छ । १० वटा सवारी साधन च्यापिँदा केही घाइते छन् ।सवारी साधनको भिड जम्मा भएको बेला टर्मिनल भवनको छत खसेको थियो । घटनाको बारेमा बिस्त्तृत बिवरण आउन बाकी छ ।
१४ असार २०८१, शुक्रबार ०१:४८ मा प्रकाशित