कोरोना भाइरसको संक्रमण अझै जारी, नेपालमा ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

Jhalkonepal

काठमाडाैं , जेठ ११

नेपालमा काेराेनाकाे भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको उहाकाे भनाइ छ ।

प्रतिक्रिया