टी–२० विश्वकपमा नेपालले स्कटल्याण्डसँग खेल्दै

Jhalkonepal

काठमाडौं, माघ ७


आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।

पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् । 

प्रतिक्रिया