नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दै

Jhalkonepal

काठमाडाैं , माघ २७

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा आजको खेल बिहान सवा ९ बजे सुरू हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो।

आजको खेल जित्न सके नेपालले एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पार्न सक्नेछ।

नेपालले २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि  क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलिरहेको छ।  

नेपालले क्यानडासँगको एक दिवसीयनेपालले क्यानडासँगको एक दिवसीय

प्रतिक्रिया