सुनको भाउ १ सय रुपैयाँले वृद्धि

Jhalkonepal

काठमाण्डाै, फागुन २५

आज सुनको भाउ १ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । गएको शुक्रवार सुनको भाउ तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ ।

प्रतिक्रिया