नेपालले समूह चरणको अन्तिम खेल आज अफगानिस्तानसँग खेल्दै

Jhalkonepal

काठमाडौं ,  माघ १२

नेपालले आईसीसी यू१९ विश्वकपमा आज आफ्नो समूह चरणको अन्तिम खेलमा  अफगानिस्तानसँग खेल्दैछ खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ

नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ नेपाल अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ नेपाल न्युजिल्यान्डसँग ६५ रन पाकिस्तानसँग विकेटले पराजित भएको थियो

अफगानिस्तान पाकिस्तानसँग १८१ न्युजिल्यान्डसँग विकेटले पराजित भएको थियो दुबै टोली समूहडीमा अंक विहीन छन् सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ विजेता टोली सुपर सिक्स पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ

दक्षिण एसियाका दुई चर्चित यू-१९ टोली नेपाल अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ


प्रतिक्रिया