राष्ट्रिय सभा निर्वाचनमा आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

Jhalkonepal

काठमाडौं, पुस २७

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज  हुँदैछ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। 

ती उम्मेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ।

प्रतिक्रिया