काठमाडौ , जेठ २१
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कोशी प्रदेेशमा देेेेेेेखिएको छ। कोशि प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले बुधबार बिहान कोशी प्रदेश, मधेस र बागमती प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ।
२१ जेठ २०८२, बुधबार ०७:४७ मा प्रकाशित