पूर्वसभामुख नेम्बाङको आज पहिलो स्मृति दिवस मनाइँदै

Jhalkonepal

 काठमाण्डाै, भदौ २६

इलाम क्षेत्र नम्बर २ बाट निरन्तर प्रतिनिधि सभामा निर्वाचित संविधान सभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको आज पहिलो स्मृति दिवस मनाइँदै छ।

गत वर्ष आजकै दिन उनको निधन भएको थियो।

पार्टीका तत्कालीन उपाध्यक्षसमेत रहेका नेम्बाङको पहिलो स्मृति दिवस अवसरमा नेकपा (एमाले)ले आज नेम्बाङको गृह जिल्ला इलामसहित देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ।

प्रतिक्रिया