आईसीसी क्रिकेट विश्वकप लिग टू: नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दै

Jhalkonepal

काठमाण्डाै, कार्तिक १७

आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दैछ। 

टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने छ। नेपाल आज त्रिकोणत्मक सिरिजको पहिलो खेलमा अमेरिकासँग भोगेको पराजयको बदला लिने लक्ष्यसहित मैदान उत्रने छ।

प्रतिक्रिया