काठमाडौं , पुस १
पाँचथरको चिवाभञ्ज्याङ पुगेर नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गर्नु भएकाे हाे ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियान गत मंसिर १४ देखि बैतडीको झुलाघाटबाट सुरु भएको थियो ।
झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गर्नु भएकाे थियाे ।
३० मङ्सिर २०८०, आईतबार ०२:५३ मा प्रकाशित