कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

Jhalkonepal

काठमाडौं, कात्तिक १

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैहुनुहुन्छ।

मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाउनु भएको छ।

कार्कीले मुख्यमन्त्री नियुक्त भएको पाँचौं दिनमै विश्वासको मत लिन लाग्गेनुभएकाे हाे । एमालेको समर्थनमा कांग्रेसका कार्की गत शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएकाे  िथयाे


प्रतिक्रिया