कपिलवस्तु एमाले अध्यक्षमा खनाल विजयी

Jhalkonepal


काठमाडाैं,वैशाख २९

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी हुनुभएकाे छ । 

पार्टीको १०औं जिल्ला अधिवेशनबाट बहालवाला अध्यक्ष डम्मर शर्मालाई २४ मतान्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।  । खनाल अघिल्लो अधिवेशनमा शर्मासँगै पराजित हुनुभएकाे  थियाे  ।

उपाध्यक्षमा  शंकर पाण्डे विजयी हुनुभएकाे छ । त्यस्तैगरी सचिवमा सीबी गहतराज  विजयी  बन्नुभएकाे छ । 

प्रतिक्रिया