काठमाडौं,कार्तिक ११
साताको
पहिलो कारोबार दिन सेयर बजार ९.१९ अंकले घटेर २६१७.९५ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड
११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार
रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा पाँच उपसूचक हरियाली भएको छ ।
१० कार्तिक २०८१, आईतबार ०३:२१ मा प्रकाशित