सुनको मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार

Jhalkonepal

काठमाडौं , पुस २९

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। 

 

प्रतिक्रिया