साफ महिला च्याम्पियनसिपको सेमीफाइनमा भारतलाइ हराउदै नेपाल फाइनलमा
Jhalkonepal
काठमाण्डाै, कार्तिक ११
साफ
महिला च्याम्पियनसिपको सेमिफाइनल खेल तनावको अवस्था उत्पन्न भएको खेलमा नेपाल
पेनाल्टी सुट मा जित्दै फाइनल प्रवेश गरेको छ । फाइललमा अव नेपाल र बंगलादेश
भिड्नेछन ।