सुनसरी फागुन २६
सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार
चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा काका भतिजाको ज्यान गएको छ
।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको
बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेको
इलाका प्रहरीकायार्लय इटहरीले जनाएको हो ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र
१–०२–०४१ प ६६१९ नं को मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८
नं ट्रक संग ठोकिएके थियो । मोटरसाइकलमा
सवार दुवैको उपचारका क्रममा मृत्यु भएको हो।
२५ फाल्गुण २०८०, शनिवार ११:२६ मा प्रकाशित