काेलाेम्बाे
एसिया कप सुपर ४ अन्तरगतकाे खेलमा भारतले श्रीलँका सामु जितकाे लागि २१४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । बर्षाले अन्तिम ओभरमा प्रभावित खेलमा भारत ४९.१ ओभरमा २१३ रन बनाएर अल आउट भएकाे थियाे ।
जवाफी ब्याटिँग गरिरहेकाे श्रीलँकाकाे शुरुवात निकै खराब रहेकाे छ । १० औ ओभरकाे खेल चलिरहदा श्रीलँकाले ३ बिकेट गुमाएर ३५ रन बनाएकाे छ ।
२५ भदौ २०८०, मङ्गलबार ०८:५० मा प्रकाशित