आज स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। सोमबार (आज) सुनको मूल्य एक लाख ९८ हजार १०० रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी दुई हजार ३१५ रुपैयाँ तोकिएको छ।
आज सुन ११ सयले घटेको हो ।आइतबार सुनको मूल्य एक लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको थियो भने चाँदी प्रतितोला दुई हजार ३३० रुपैयाँ पुगेको थियो।
२६ साउन २०८२, सोमबार ११:२१ मा प्रकाशित