घट्यो पेट्रोलियम पदार्थको मूल्य

Jhalkonepal

काठमाडौं, वैशाख १७

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको १ रूपैयाँले घटाएको हो ।

यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २९ अमेरिकी डलरले घटाइएको छ ।

प्रतिक्रिया