मन्त्रिपरिषद् बैठक : उमेशराज जाेशी र भीम ढकाल एआईजीमा बढुवा

Jhalkonepal

 काठमाडौं , वैशाख २६

प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकालकाे प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएकाे छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई  बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयाे 

प्रतिक्रिया