साफ यू–२० महिला च्याम्पियनसिप : नेपाली युवा टोली आज श्रीलंकासँग खेल्दै

Jhalkonepal

काठमाण्डौ, असार ३१

साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपाली युवा टोली आज श्रीलंकासँग खेल्दैछ। 

ढाकाको बसुन्धरा किंग्स एरिनामा हुने खेल राति पौने ७ बजेदेखि सुरु हुनेछ। 

च्याम्पियनसिपमा नेपाली टोली दोस्रो जितको खोजीमा छ। श्रीलंका भने पहिलो जितको खोजीमा मैदान उत्रँदैछ। 

प्रतिक्रिया