काठमाडौ , जेठ २१
आइसिसी विश्वकप लिग-२ मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ।
त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।
स्कटल्याण्डको फोर्टहिल डुन्डीमा खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ