घट्यो पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य

Jhalkonepal

  काठमाडौं,भदौ १५ 

नेपाल  आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ

प्रतिक्रिया