सुनको मूल्यमा भारी गिरावट

Jhalkonepal

काठमाडाै, बैशाख १०

आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलाको १ लाख ९७ हजा ९ सय पुगेको थियो ।

यस्तै मंगलबार १० रुपैयाँ वृद्धि भएको चाँदी आज ५ रुपैयाँले घटेको छ । 

 

प्रतिक्रिया