काठमाडौँ, कार्तिक २९
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको
छ । सेन्ट्रल रिपब्लिकन रङ्गशालामा हिजो बेलुका भएको खेलमा घरेलु टोली ताजकिस्तान
सँग नेपाल ४–० गोलले पराजीत भएको हो ।
ताजकिस्तानका
शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान २ गोल गरे । अब नेपालले पर्सि शनिवार
अफगानिस्तानसँग खेल्नेछ ।
२८ कार्तिक २०८१, बिहिबार ०६:५१ मा प्रकाशित