सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयाे

Jhalkonepal

काठमाडाैं, जेठ १७

सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । आज बिहान हात्तीको आक्रमणबाट कञ्चनरूप नगरपालिका वडा नम्बर १२ धरमपुर टोलका ६६ वर्षीय केदारबहादुर विष्टको ज्यान गएको प्रहरीले जनाएको हो ।

घर नजिकै मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको हो । 

बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट एक्लै खेतमा गएका बिष्टकाे  आज हात्तीको आक्रमणमा परी ज्यान गएको हाे । 

प्रतिक्रिया