विराटनगर, असोज २७
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ ।
आज कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियक्त भएसंगै थापाले दलको नेताबाट राजीनामा दिनुभएको हो ।
पत्रकार सम्मेलन गरी थापाले दलको नेताबाट राजीनामा दिएको घोषणा गरेका गर्नुभएको छ ।
२६ असोज २०८०, शनिवार ०३:०३ मा प्रकाशित