काठमाण्डाै, कार्तिक ११
साफ
महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनावको अवस्था उत्पन्न भएको छ ।
खेलको ७१ औं मिनेटमा भारतले गोल गरेको र लगत्तै नेपाली खेलाडीहरुले पनि
भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ
रंगशाला तनावको अवस्था सिर्जना भएको हो ।
रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल
दिएनन् । त्यसपछि तनावको अवस्था आएको हो ।
१० कार्तिक २०८१, आईतबार ०९:०६ मा प्रकाशित