अमेरिकाविरुद्धको टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले दियाे १७१ रनको लक्ष्य

Jhalkonepal

काठमाडौँ, कार्तिक ४ 

अमेरिकाविरुद्धको टी-२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए ।
 
 

प्रतिक्रिया