जनकपुरधाम, जेठ २४
मधेशमा सरकार गठनका लागि आह्वान भएकाे छ । मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनकाे लागि आह्वान गर्प्रनुभएकाे छ हाे । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे ।
प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको बहुमतसहित दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय सिमा छ । मधेशमा अब जनमतको सरकार बन्ने छ । मधेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् ।
२३ जेठ २०८१, बिहिबार ०८:०७ मा प्रकाशित