काठमाण्ण्डौं, फागुन ११
मैदान भिजेका कारण रोकिएको नामिविया र नेदरलैण्ड्स विचको खेल शुरु भएको छ । मैदान सुखेर खेल्न योग्य भएपछि अम्पायरले मैदानमा आएर टस गरेका छन । नेदरलैण्ड्सले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको छ ।
आइसीसी लिग २ अन्तरगतको पहिलो सिरिजमा पहिले फिल्डिंग गर्ने टिमले नै जित हासिल गरेको छ । हिजो पानि परेकोले मैदानमा केही ओसिलोपन छ त्यसैले आजको खेलमा पनि पहिले फिल्डिंग गर्ने टिमलाई फाइदा पुग्ने देखिएको छ ।
१० फाल्गुण २०८०, शुक्रबार १०:१३ मा प्रकाशित