काठमाडाैं , असाेज २
निर्वाचन आयोगले १३ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका प्रस्तुत गरेको छ ।
आयोगका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ ।