काठमाण्डाै, कार्तिक १८
आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाको अन्तिम
खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दैछ।
स्कटल्याण्डसँगको खेलसँगै
नेपालले विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउन लागेको हो।अमेरिकाको
डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा दस बजे हुने छ।
१८ कार्तिक २०८१, सोमबार १०:४४ मा प्रकाशित