माघ २२
गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौँ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको
दिवसको अवसरमा गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक सेवा प्रदायक निकायमा बिदा दिइएको हो ।
२०७४ साल माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेकोले त्यसै दिनलाई आधार मानेर प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।
२१ माघ २०८१, मङ्गलबार ०९:०२ मा प्रकाशित