सुनसरी, भदौ ३
सुनसरी गढी
गाउँपालिका वडा नम्बर २ स्थित थलाहा टोलमा एक ब्यक्तिको हत्या भएको छ ।
स्थानीय ५०
वर्षीय ज्ञानचन ऋषिदेवको गएराती घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
उनको शव हत्या
गरिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब
उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।
घटनाको थप
अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।
२ भदौ २०८१, सोमबार ०९:३३ मा प्रकाशित