काठमाण्डौ ,कार्तिक ८
बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा ७
सय रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज
घटेर १ लाख ६६ रुपैयाँ कायम भएको हो । यता, चाँदी प्रतितोला २ हजार १३५ रुपैयाँबाट घटेर २ हजार ९५ रुपैयाँ
कायम भएको छ ।
७ कार्तिक २०८१, बिहिबार १२:२३ मा प्रकाशित