काठमाण्डाै, कार्तिक
११
वैदेशिक रोजगारीमा
मृत्यु भएका श्रमिकका परिवारले पाउने बढाइएको आर्थिक सहायता लागू भएको छ ।
सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै
आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्याइएको थियो ।
कात्तिक ८ गते
राजपत्रमा सूचना प्रकाशित गरी बढाएर १० लाख रूपैयाँ पुर्याइएको आर्थिक सहायता
लागू भएको हो।
यसअघि आर्थिक सहायता सात लाख रूपैयाँ
प्रदान गरिन्थ्यो।
वैदेशिक रोजगार नियमावली छैटौं
संसोधनमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा
मन्त्रालयले सहायता रकम बढाएको हो।
१० कार्तिक २०८१, आईतबार ०२:३६ मा प्रकाशित