धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला , एक घाइते

Jhalkonepal

 धनुषा,जेठ १०

धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो ।

 बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।

प्रतिक्रिया