साफ वुमन्स च्याम्पियनसिपकाे उपाधि बंगलादेशलाई

Jhalkonepal

काठमाडाैं , कार्तिक १४

साफ वुमन्स च्याम्पियनसिपकाे बिजेता  बंगलादेश बनेकाे छ  । उसले  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा  घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराउदै बिजेता बनेकाे हाे । नेपाल भने फेरि उपविजेतामा सिमित भएकाे छ । 

प्रतिक्रिया