धनकुटामा लेउती खोलाले बगायो सडक

Jhalkonepal

काठमाडौ , जेठ १७

रातभरको वर्षाले धरान धनकुटा हुँदै पहाडी भुभाग जाने बाटो लेउती खोलाले बगाएको छ । धनकुटाको फेदीमा करिब ५० मिटर बाटो लेउती खोलाले बगाएको हो  ।

रोड बगेका  कारण सर्वसाधारणलाई आवज जावज गर्न सास्ती भएको छ । बिहानै देखि सवारीसाधनहरू बाटोमा रोकिएका छन् ।

प्रतिक्रिया