त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानसँग खेल्दै

Jhalkonepal

काठमाण्डौ, मंशिर १

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । त्रिदेशीय खेल अन्तरगत आफ्नो दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा बेलुका ६:४५ बजे खेल्दैछ


अफगानिस्तानसँग नेपालले ११ वर्षपछि फुटबल खेल्दैछ । यसअघि सन् २०१३ मा काठमाण्डौमा भएको साफ च्याम्पियनशिपमा नेपाल र अफगानिस्तानबीच खेल भएको थियो यो खेलमा अफगानिस्तान १–० ले विजयी भएको थियो

प्रतिक्रिया