आज पनि नेप्से परिसूचक घट्यो

Jhalkonepal

आज  बिहीबार पनि नेप्से परिसूचक घटेको छ।

गत बिहीबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।

नप्से ७.३७ अंकले घटेर २६१२.८९ विन्दुमा बन्द भएको

प्रतिक्रिया