सरकार र शिक्षक महासँघ बिच के के सहमति भयाे

Jhalkonepal

काठमाण्डौँ, असाेज ५

नेपाल सरकार र आन्दाेलनरत शिक्षक महासँघ बिचकाे  शुक्रवार साँझ सहमती भएकाे छ । सहमती पछि शिक्षक महासँघले आन्दाेलनका सबै कार्यक्रम फिर्ता लिएकाे छ । काठमाण्डौँमा प्रदर्शन गर्न पुगेका शिक्षकहरु शनिवार नै आफ्नाे जिल्ला फर्किनेछन । सरकार र शिक्षक महासँघ बिच भएकाे सहमतीकाे पूर्ण बिबरण तल छ । 


प्रतिक्रिया